Comments Add Comment

प्युठानमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्युु

२ साउन, प्युठान । प्युठानमा सिचाईं पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

माण्डवी गाउँपालिका ५ कालिखोलामा रहेको सिचाईं पोखरीमा डुबेर स्थानीय पाँच वर्षीया पवित्रा थापा र चार वर्षीय प्रशान्त थापाको मृत्यु भएको हो ।

सोमबार दिउँसो पोखरी नजिकै खेल्ने क्रममा पवित्रा र प्रशान्त पौडि खेल्न थालेपछि डुबेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक रञ्जित सिं राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment