शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

कर फर्छ्याेट प्रकरणमा महतको टिप्पणीः कालोले अरुलाई पनि कालो नै देख्छ

अनलाइनखबर

२ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले कर फर्छ्याेटको विषय अदालतमा पुगेको भन्दै कुनै टिप्प्णी नगर्ने बताएका छन् ।

र, आयोगका पदाधिकारीहरुलाई लुकाएको आरोप हाँस्यस्पद भएको भन्दै खण्डन गरे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता रहेका महतले भने, ”मलाई लगाइएको आरोप गलत हो, आफू कालो हुनेले अरुलाई पनि कालो नै देख्छ, मलाई लगाइएको आरोप फेस गर्न तयार छु ।’

उनले कर फर्छोट आयोग गठन, पुँजीलाभ कर ऐन, उदार अर्थतन्त्र लगायतका महत्वपूर्ण कामहरु आफू अर्थमन्त्री हुँदा भएको जनाए । ‘१२ अर्ब राजश्व उठ्ने मुलुकमा म अर्थमन्त्री हुँदा ७०० अर्बको राजश्व उठेको छ, यो हामीले कडा कानून नल्याएको भए सम्भव हुन्थ्यो र ?’ महतले भने, ‘त्यतिकै मिथ्यामा आरोप लगाएर हुन्छ ? मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु ।’

२०७४ साउन २ गते १४:१० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१३ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १६:२७

    ‘१२ अर्ब राजश्व उठ्ने मुलुकमा मैले ७०० अर्ब उठाए’,

    त्यसैले ‘कर’मा लूट गर्ने छुट,

    मैले(गठन गरेको आयोगले)किन नपाउने ?

    यस्तो आशय बुझियो,महतज्युको l

    2
    1
    Share

  • केके लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १६:३६

    हेरन यो मान्छेले ठुलो कुरा गरेको ।
    देशमा यो मान्छे अर्थमन्त्री हुँदा जहिले पनि भ्रष्टाचार मौलायो । काजगमा प्रगती देखाएर देश यो मान्छेले लुटन लुट्यो अहिल ठुलो कुरा गर्ने ।
    त्यस्तो राम्रो काम गरेको भए देउवाले फेरी पनि अर्थमन्त्री बनाई हाल्थेनी ।
    तपाई जनताबाट तिरस्कृत भई सक्नु भएको छ । जस्ता पाता बेचेको हिसाव पनि तपाईले जनतालाई दिनै वाँकी छ। अब आउने चुनावमा तपाईले भाउ भेट्नु हुन्छ । हेर्दैजानुस ।

    2
    1
    Share

  • दिर्घ लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १६:४१

    भ्रस्त्ताचारको जरो र त्यत्रो भ्रस्ट्राचार सुत्रधार नै यौ रामशरण हो, भूकम्प पीडितका लागि आएको जस्ता पाता त यसले खायो | यसलाई ठेद्कामा हाल्ने बाताबरण बनाओ युवासंघ |

    2
    0
    Share

  • Rudra लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १६:४१

    थुक्क देशमारा अझै भाषण गर्न लाज छैन ।

    1
    1
    Share

  • sudan लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १७:०३

    He is the mother of Kar Farchaut Aayog and corruption. Every time he becomes Finance Minister he opens Kar Farchaut Aayog.

    1
    1
    Share

  • prashant लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १७:२५

    HAHAHAHAH DR. SAAP ABA JANATA DHERAI HOSIYAAR VAI SAKE TAPAAI KUN DUNIYA MA HUNU HUNCHHA JUN BELA TAPAI 12 ARAB KO KURA GARDAI HUNUHUNCHHA TYO BELA SAMAN KO DAAM PANI RE1.00 PER KILO THIYO ANI JUN 700 ARAB KO KURA GARDAI HUNU HUNTHYO TYO BELA TEHI SAAMAN KO DAAM 250/ PER KILO THIYO ANI TAPAI JASTO BIDWAN LAI THAHA NAI HOLA RS 1.00 KO RAJASWA RA RS. 250/- KO RAJASWA MA KATI FARAK AAUCHHA. BAAKI TAPAI KATI DUDHA LE DHOYEKO HUNUHUNCHHA SABAI JANTA LAI THAH NAI CHHA.

    1
    0
    Share

  • raju लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १७:५८

    Ho bai ho. sabai vanda lamo samaya artha mantri hune sayad nepal ma tapai nai ek hola tyahi vayera nepal ko artha tantra yesto vako.

    1
    0
    Share

  • Rishav Ariyal लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १७:५८

    Yo manche le ho, kar farchiyot banaera sab afno manche rakhera tetro kar minaha garne, Aktiyarle yo mancheko pani chanbin garnu parcha ki pardaina, neta bhaerai power lagaera chuna nasakeko ho ki k ho, yo manchelai ni chanbin garnu parcha.. ki kaso

    1
    0
    Share

  • suman nepali लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १८:०३

    yo ram Saran mahat le Nepal ma dherai tax uthauna ma usako hat chha vanera k vanna khojeko ho?desh ma dherai saman import gare bapat utheko ho vanne ta hami le ni ali ali bujheka chhau.udhyog haru kehi kholenan aafu sarkar ma finance minister huda.vako pani bechera sake.kam se kam auta samjhina layeka ko kam gareka chhainan yini le.ajha guff badhi garchhan.desh garib hunu ma yinko ni hat chha.

    1
    0
    Share

  • दयाराम श्रेष्ठ लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १८:५५

    एकाइसाैं शदीमा वचत बजेट बनाएर अाम्दानी भन्दा खर्च कम गर्न तम्सिने महान अर्थ राजनीतिक नेता भनाउदाे डाक्टर महाशयले ठुला ठुला अाम्दानी दाता(फुलवारी रिसाेर्ट अादि)का अाम्दानी खर्च हिसाव वासलात अादि हेरेर निर्धारण गर्ने कि कम भन्दा कम कर तिर्न लगाएर व्यक्तिगत लाभ अदृश्य बनाएर सवै भन्दा साना करदाता बनाउने जुन अाम रूपमा नै घाम र एेन जस्तै छर्लंगै छ कि जनमानसमा सवै भन्दा ठुला अाम्दानी दाताका सवै भन्दा कम स्तरकाे करदाता भनेर प्रमाणित गर्ने तिर लाग्ने यसैले स्वार्थ के मा लुकेकाे छ भनेर स्पष्ट हुन्छ । कर छुट भनेकाे सयमा छुट बढी तिर्ने कम हाे कि तिर्ने बढी अनि छुट कम हाे भन्दिनुस हामीलै केही जानेकारहेनछाैं ।

    1
    0
    Share

  • नेपाली लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १९:४४

    मैले पनि भुकम्प पिडीतकाे जस्ता बेचेकाे समाचारमा धेरै अायाे तर संसद, उच्च अधिकारीहरू, अख्तियार सबै अाफ्नै मान्छे परेकाेले पत्रकारकाे केही लागेन ।
    मैले गर्दानै अमेरिका र जापानले सहयाेग गरेकाे बाचा गरेपनि मुख फेरीहाले । । मलाइ पनि यस्तै लाग्छ कालाे हुनेले कालै देख्छ ।
    तिमीरू त कमेन्ट गर्नेलाइ कारवाही पनि गर्छाै रे , भन्छन् सबले ।

    1
    0
    Share

  • Baidyanath Chaudhary लेख्नुहुन्छ    |   २०७४ साउन २ गते १९:५७

    Mudda ko prakriti herda tapai kag bhanda barhi seta hunu bhayo

    0
    0
    Share

  • rithenepali लेख्नुहुन्छ    |   २०७४ साउन २ गते २१:४७

    ’ महतले भने, ‘त्यतिकै मिथ्यामा आरोप लगाएर हुन्छ ? मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु ।’

    अनि यसमा राज्यलाई कति फाइदा भयो अनि व्यक्तिलाई कति फाइदाभयो नि ?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this