Comments Add Comment

निखिलकी सारा


नव-नायिका साराले २ वटा चलचित्रमा काम गरिन् । दुबै चलचित्रमा उनी नायक निखिल उप्रेतीकै नायिकाको रुपमा देखिएकी छिन् । सारामा प्रतिभा भएकाले गर्दा नै आफूले काम गरेको स्वयंम निखिल बताउँछन् । सारा पनि निखिललाई रोमान्टिक हिरोको उपमा दिन्छिन् ।

सारा आफूलाइ दर्शकले नायिका भन्दा राम्रो अभिनय गर्ने कलाकारको रुपमा लिए हुन्थ्यो भन्छिन् । साराले अभिनय गरेको पहिलो चलचित्र ‘रुद्र’ साउन १३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा उनले निखिल उप्रेती र नव-नायक विश्वसँग रोमान्स गरेकी छिन् ।

उनै, साराले दोश्रो चलचित्र ‘पीजडा ब्याक एगेन’मा पनि निखिलसँग नै काम गर्ने मौका पाइन् । तर, उनी अन्य नायकसँग पनि आफूले काम गर्न चाहेको बताउँछिन् ।

तस्बिरः कमल प्रसाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment