Comments Add Comment

पूर्व प्रधानमन्त्री नेपाल अस्ट्रेलिया आउने

१९ जुलाई, सिड्नी । पूर्व प्रधानमन्त्री एवंम एमालेका बरिष्ट नेता माधवकुमार नेपाल अस्ट्रेलिया आउने भएका छन् ।

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको आयोजनामा हुने समसामयिक राजनीतिक अन्तरक्रिया तथा रात्री भोज कार्यक्रममा सहभागी हुन नेपाल अस्ट्रेलिया आउन लागेका हुन् ।

मञ्चले आगामी अगस्ट ४ मा अन्तरक्रिया तथा रात्रि भोज कार्यक्रमको आयोजना गरेको मञ्चका अध्यक्ष रमेश पाण्डेले जानकारी दिए ।

साथै मञ्चले कार्यक्रममा उपस्थितिका लागि अस्ट्रेलियाका नेपालीहरुलाई निमन्त्रणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment