Comments Add Comment

झन् घट्यो बैदेशिक लगानी

फाइल तस्वीर

६ साउन, काठमाडौं । मुलुकमा प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) भित्र्याउन सरकारले नीतिगत सुधार तथा अन्तर्राष्ट्रिय सम्मेलनसमेत आयोजन गरेकै वर्ष एफडीआई भने निराशाजनक देखिएको छ ।

अघिल्लो वर्ष भूकम्प र भारतीय नाकाबन्दीले एफडीआई घटेको दावी गरिएपनि यस वर्ष भने लगानी झन् घट्नुलाई आश्चर्यजनक रुपमा लिइएको आजको कारोबार दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।

सरकारले बिदेशी पुाजी परिचालन तथा बैदेशिक लगानी बृद्धिका लागि भन्दै गत आर्थिक वर्षमा औद्योगिक ब्यवसाय ऐन, बिशेष आर्थिक क्षेत्र (सेज) ऐन संसदबाट पारित गरेको थियो । लगानीका लागि अर्को महत्वपूर्ण ऐन पनि पारितका लागि प्रक्रिया अघि बढिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment