Comments Add Comment

भालुवाङमा स्कुटर दुर्घटना, दुई युवकको मृत्यु

 

६ साउन, प्यूठान । भालुवाङबाट प्यूठान तर्फ आउँदै गरेको लु ३२ प ९४८ नम्बरको स्कुटर भालुवाङको आँपखोली खोला -पुरानो भालुवाङ)मा गएराती दुर्घटना हुँदा दुई प्यूठानी युवाहरुको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा चालक विजुवार निवासी सुनिल गैरे र जुमि्रकाँडाका कविराम भण्डारी रहेको भालुवाङ प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टका लागि लमही लगिएको छ । कल्वर्टमा ठोकीएर स्कुटर खोलामा खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment