Comments Add Comment

सिंगापुरविरुद्ध दिपेन्द्रले बनाए अर्धशतक

६ साउन, काठमाडौं । यू-१९ विश्वकप छनोट क्रिकेटमा दिपेन्द्र सिंह ऐरीले सिंगापुरविरुद्ध अर्धशतक बनाएका छन् ।

लगातार तीन खेलमा अपेक्षा अनुसार रन बनाउन नसकेका दिपेन्द्रले शुक्रबार भने महत्वपूर्ण अर्धशतक बनाएका हुन् । उनले ८३ बलमा २ चौका र २ छक्काको मदतमा ५४ रन बनाए ।

नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment