Comments Add Comment

रियलको क्षेत्रीय प्रतियोगितामा जीएचपी सेकेण्डरी स्कूल विजयी

६ साउन, काठमाडौं । रियल स्कूल अफ नेपाल २०१७ अन्तर्गत नवौं क्षेत्रीय फाइनल मध्यमाञ्चलको वीरगञ्जमा भएको छ । प्रतियोगितामा जीएचपी सेकेण्डरी स्कूल विजेता घोषित भएको छ ।

विजयी विद्यालयका सहभागी विद्यार्थीहरुमा अन्जली दुबे, रेश्मा शर्मा, जेजस शाक्य, चन्दन गुप्ता, योगेस चौधरी र अयुब मिया छन् ।

विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् । योसँगै प्रतियोगिताको नवौं क्षेत्रीय फाइनल प्रतिस्पर्धा अन्त्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment