Comments Add Comment

युनाइटेडले रियल मड्रिडलाई पेनाल्टीमा हरायो

९ साउन, काठमाडौं । प्रि–सिजन गेममा म्यानचेष्टर युनाइटेडले रियल मड्रिडलाई पेनाल्टीमा पराजित गरेको छ ।

इन्टरनेशनल च्याम्पियन्स कपको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टीमा रियल मड्रिडले २–१ को जित निकालेको छ ।

क्यालिफोर्नियामा भएको खेलमा म्यानचेष्टर युनाइटेडले पहिलो हाफको अन्तिम मिनेटमा जोसे लिनगार्डले गोलबाट अग्रता लिाएको थियो । तर, ६९ औं मिनेटमा रियल मड्रिडले पाएको पेनाल्टीमा कासिमेरोले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment