Comments Add Comment

अब न्यायालयको आफ्नै झन्डा र लोगो


१० साउन, काठमाडौं । सर्वोच्च अदालतसहित देशभरका न्यायालयलाई आफ्नै झन्डा र लोगो प्रयोग गर्ने बाटो खुलेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट)ले सर्वोच्च अदालत नियमावलीमार्फत अदालतले बेग्लै झन्डा र लोगो प्रयोग गर्न पाउने बाटो खोलेको हो ।

सोमबार बसेको फुल कोर्टले सर्वोच्च अदालत नियमावली–२०४९ लाई खारेज गर्दै स्वीकृत गरेको नयाँ नियमावलीमा यस्तो व्यवस्था गरिएको आजको राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment