Comments Add Comment

स्पेनका लागि नेपाली राजदूतमा भरतबहादुर रायमाझी नियुक्त

१० साउन, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजादूतमा भरतबहादुर रायमाझीलाई नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले मंगलबार रायमाझीलाई स्पेनको राजदूत नियुक्त गरेकी हुन् ।

यसअघि मन्त्रिपरिषद बैठकले रायमाझीलाई स्पेनको राजदूतमा सिफारिस गरेको थियो । सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment