Comments Add Comment

पोहोर किन्ने भनेको २० हजारको साडी….

गायिका रमा अर्यालको आवाजमा समावेश ‘पोहोर साल किन्ने भनेको’ बोलको तीजको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ ।

विक्रम चौहानले निर्देशन गरेको यो भिडियोमा श्रृजना पौडेलले मोडलिङ गरेकी छिन् । बासु बरालले छायांकन गरेको भिडियोलाई अनुप सिवाकोटीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment