Comments Add Comment

फोरम लोकतान्त्रिकले पनि मन्त्रीको नाम बुझायो


११ साउन, काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले दुई मन्त्रीको नाम बुझाएको छ ।

फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देव र गोपाल दहिलको नाम बुझाएको हो । देव र दहित प्रचण्ड सरकारमा पनि मन्त्री थिए । फोरम लोकतान्त्रिकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि निरन्तरता दिने गरी मन्त्री बनाएको थियो ।

देवले नागरिक उड्डयन तथा पर्यटन र दहितले भूमिसुधार मन्त्रालय पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment