बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

विकिनी सुटपछि टपलेस भइन् इशा

अनलाइनखबर


केही दिन अघि मात्रै बिकनी फोटो सार्वजनिक गरेर चर्चामा आएकी नायिका इशा गुप्ताको टपलेस फोटो सार्वजनिक भएको छ । इशाले सामाजिक सञ्जाल मार्फत आफ्नो टपलेस फोटो सार्वजनिक गरेकी छिन् ।

इशा अजय देवगण र इमरान हाशमीको नयाँ चलचित्र ‘बादशाहो’मा देखिदैछिन् । सायद, यही चलचित्र रिलिजको तयारी भैरहँदा इशाले चर्चामा आउन यस्तो कामुक फोटोसुट गरेको हुनसक्छ । इशालाई ‘बादशाहो’ले थप चर्चामा ल्याउछ वा ल्याउँदैन यसै भन्न सकिन्न तर, टपलेस तस्बिरले भने बजार गर्माएको छ ।

बलिउडमा खासै चर्चामा नआएपछि इशाले कामुक तस्बिरका कारण चर्चा पाउने कोशिश गरिरहेकी छिन् ।

२०७४ साउन २५ गते १४:५५ मा प्रकाशित (२०७४ साउन २६ गते ११:४४मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • gyan लेख्नुहुन्छ    |   २०७४ साउन २६ गते १८:०३

    naaice

    2
    6
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this