Comments Add Comment

प्रधानमन्त्रीलाई कमल थापाको चुनौती : संविधान संशोधन गरेर देखाउनुस्

२६ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा विचाराधिन अवस्थामा रहेको संविधान संशोधन प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले आफू सत्ताभोगी नभएको दावी समेत गरे । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन गरेको आग्रहलाई आफूले अस्वीकार गरिदिएको पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment