Comments Add Comment

हानले बाढीपीडितलाई पाँच लाख सहयोग गर्ने


३० साउन काठमाडौं । होटल संघ नेपाल (हान) ले बाढीपीडितहरुलाई ५ लाख सहयोग गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले सो निर्णय गरेको हानले जनाएको छ ।

चितवन , मोरङ, बांके, वर्दिया, सुनसरी, रुपन्देही परासी लगायतका जिल्लाहरुमा वाढीवाट प्रभावित पर्यटकहरुको उद्दारका लागि ९८५१०३१४९५ र ९८५११९१८२७ सञ्चालनमा ल्याएको हानले जानकारी दिएको छ ।

वाढीको प्रकोपवाट भएको धनजनको क्षतिको मूल्यांकन पश्चात होटल संघ नेपालले आवश्यक राहतको कार्यक्रममा सघाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment