Comments Add Comment

फस्र्ट माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस दिने


३१ साउन, काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १५.७९ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

कम्पनीको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित गर्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment