Comments Add Comment

दुनियाका अनौठा वाटर फाउन्टेनहरु (फोटोसहित)

फ्रान्सको पेरिसस्थित स्ट्राविन्स्की फाउन्टेन

उसो त प्राकृतिक झरनाको सुन्दरताका अगाडि कुनै कृत्रिम झरना तथा वाटर फाउन्टेनहरुको कुनै जोर चल्दैन ।

तथापि यो दुनियामा मानिसले यस्ता कृत्रिम वाटर फाउन्टेनहरु पनि बनाएका छन् जसमा कला र प्रकृतिको मिश्रण गरिएको छ र साँच्चिकै हेरेको हेर्यै बनाउने खालका छन् ।

फ्रान्सको पेरिसस्थित स्ट्राविन्स्की फाउन्टेन चर्चित रुसी संगीतकार इगोर स्ट्राविन्स्कीको लोकप्रिय कृतिबाट प्रेरित भएर उक्त फाउन्टेनमा म्युजिकल की, गुगगुनाइरहेको ओठ, जलपरी, जोकरको टोपीजस्ता कलाकृतिहरु निर्माण गरिएका छन् ।

फ्लोटिङ फसेन्ट फाउन्टेन, स्पेन
दुबई फाउन्टेन
चर्बदिस वोर्तेक्स फाउन्टेन, बेलायत
फाउन्टेन अफ नेसन, अमेरिका
दी नाइन फ्लोटिङ फाउन्टेन, जापान
किंग फहद फाउन्टेन, जेद्दा साउदी अरब
स्वरोवस्की फाउन्टेन, अस्ट्रिया
फाउन्टेन अफ वेल्थ, सिँगापुर
क्राउन फाउन्टेन, सिकागो अमेरिका

  एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment