Comments Add Comment

५० प्रतिशत नाफा वृद्धि गर्दा अरुण भ्यालीले दियो १० प्रतिशत लाभांश


१ भदौं , काठमाडौं । ५० प्रतिशतले नाफा बढाउन सकेको अरुण भ्याली हाइड्रोले १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत कर प्रयोजनाको लागि लाभांश घोषणा गरेको हो । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीको प्रस्ताव साधारण सभाबाट पारित हुन बाँकी रहेको छ ।

कम्पनीको नाफा गत आव २०७३/७४ मा ५० प्रतिशतले बढेर ८ करोड ९५ लाख पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment