Comments Add Comment

नबिल ब्यालेन्स फण्डका लगानीकर्ताले ४२ प्रतिशत लाभांश पाउने


१ भदौं, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले व्यवस्थापन गरेको नबिल ब्यालेन्स फण्ड १ योजनाका लगानीकर्ताले ४२ प्रतिशत लाभांश पाउने भएका छन् ।

कम्पनीले ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल दोस्रो बजारमा यो यजानको इकाइ २३ रुपैयाँमा कारोबार भइरहेको छ । नबिल बैंकको प्रवद्र्धन र नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा यो योजना सञ्चालनमा छ ।

यो समाचार तयार पार्दासम्म यही कम्पनीको कारोबार सबैभन्दा धेरै (२ करोड रुपैयाँ) भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment