Comments Add Comment

स्वरेज पाँच साता मैदान बाहिर रहने

१ भदौ, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेज पाँच साता मैदान बाहिर रहने भएका छन् ।

मिडफिल्डर पाउलिन्होलाई भित्र्याएकै दिन स्वरेज पाँच साताका लागि मैदान बाहिर रहने खबर आएको हो ।

स्पेनिस सुपर कपको दोस्रो खेलका क्रममा उनी घाइते भएका थिए । उनले विश्वकप छनौट अन्तरगत अर्जेन्टिना र पाराग्वेविरुद्धको खेल पनि गुमाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment