Comments Add Comment

हिमालयन पावरको पहिलो सेयर कारोबार ३ सयसम्म गर्न पाइने


२ भदौं, काठमाडौं । हिमालयन पावर पार्टनरको पहिलो कारोबार १ सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्ममा गर्न पाइने भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि यो मूल्य रेञ्ज दिएको हो । नेप्सेले कम्पनीहरुलाई लेखा परिक्षण भएको वित्तीय विवरणको आधारमा नेटवर्थको तीन गुणासम्म मूल्य दिने गर्दछ । कम्पनीको सेयर आगामी भदौं ४ गते (आइतवार)बाट कारोबारमा आउनेछ ।

कम्पनीको १ करोड ६ लाख ५४ हजार कित्ता सेयर सूचीकरण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment