Comments Add Comment

औषधि आयातकर्ता संघद्वारा बाढी पीडितलाई १० लाख सहयोग

२ भदौ, काठमाडौं । नेपाल औषधि आयातकर्ता संघ (मिलान)ले तराईका बाढी पिडितका लागि १० लाख सहयोग गरेको छ ।

संघका अध्यक्ष अञ्जन पुडासैनी र महासचिव पवन आचार्यले संयुक्त रुपमा १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो ।

१० लाखको चेक स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले चेक ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment