Comments Add Comment

जब श्रीदेवीको जन्मदिनमा ब्याकलेस ड्रेस लगाएर देखिइन् छोरी जान्ह्वी

आफ्नो जमानाकी चर्चित अभिनेत्री श्रीदेवी अहिले बलिउडबाट पाखा लागिसकेकी छिन् । किनभने अहिले बलिउडमा उनका छोरी पुस्ताको जगजगी छ । उनकै छोरी जान्ह्वी अहिले लाइमलाइटमा छिन् । भारतिय मिडियाले पनि आमा श्रीदेवी होइन, छोरीलाई पच्छ्याउन थालेका छन् ।

प्रसंग हालैको हो । श्रीदेवीको जन्मदिन धुमधामसँग मनाइयो । त्यस अवसरमा डिजाइनर मनीष मल्होत्राले एक पार्टी होस्ट गरेका थिए ।

मनिषको घरमा आयोजित यस पार्टीमा श्रीदेवी परिवारका साथ पुगेकी थिइन् । पार्टीको आकर्षण आमा होइन, छोरी बनिन् । छोरी जान्ह्वी निकै स्टाइलिस लुक्समा झुल्किएकी थिइन् ।

उनले सिल्भर कलरको ब्याकलेस टप्स र निलो जिन्स लगाएकी थिइन् । भारयित मिडियाले जान्ह्वीको पहिरनलाई नै खुराक बनाएर पस्किए । यो पार्टीमा जान्हीको यो ग्ल्यामरस लुक्सले ऐश्वर्य राय, विद्या बालनदेखि थुप्रै सेलिब्रेटीलाई छायाँमा पारिदियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment