Comments Add Comment

सिद्धार्थ लगानी वृद्धि योजनाको ६० प्रतिशत लाभांश


४ भदौं, काठमाडौं । सिद्धार्थ लगानी बृद्धि योजना – १ का इकाईधनीहरुलाई कर सहित ६० प्रतिशतका दरले हुन आउने रकम रु. ३० तीस करोड रुपैयाँ नगद लाभांश दिने भएको छ ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले व्यवस्थापन गरिरहेको अर्को योजना सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किमका इकाईधनीहरुलाई कर सहित २५ प्रतिशतका दरले हुने २५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

याे पनि हेराैं :

 बजार नपसिकन सेयरबाट ५ वर्षमा ४ गुणा कमाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment