Comments Add Comment

हिमालयन बैंकको एक पटक खुल्यो ५ शाखा

४ भदौं, काठमाडौं । हिमालयन बैंक लिमिटेडले देशका विभिन्न पाँच स्थानमा मिति साउन २७ गतेदेखि आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले लम्की (कैलाली), लमही (दाङ्ग), श्रीनगर (सल्यान), बर्दिवास (महोत्तरी) तथा हिले (धनकुटा)मा आफ्ना नयाँ शाखाहरुवाट कारोवार शुरु गरेको छ ।

नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment