Comments Add Comment

रामचन्द्र झा माओवादी केन्द्रमा फर्किए


४ भदौ, काठमाडौं । रामचन्द्र झा, रामकुमार शर्मासहितका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । आइतबार माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरुले नयाँ शक्तिबाट आएका नेताहरुलाई स्वागत गरे ।

झा र शर्मासँगै ब्रिजकिशोर यादव, कलामुद्दिन रायन, महेन्द्र केसी ‘पारसमणि’ लगायतका नेताहरु माओवादी प्रवेश गरे । ‘पारसमणि’ भने विप्लव समूहबाट आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment