Comments Add Comment

मिर्गाैला पीडित खनाललाई साउदीबाट ६० हजार सहयोग

२० अगस्ट, साउदी । अर्घाखाँचीको मालारानी गाउँपालिका-४ खन उपल्लाबढाचौरका मिर्गाैला पीडित पिताम्बर खनालको उपचारको लागि साउदी अरवबाट युवाहरुले सहयोग गरेका छन् ।

दुबै मिर्गाैला खराब भएर बिरामी परेका खनालको उपचारको लागि साउदीमा रहेका नेपाली युवाहरुले रकम संकलन गरी ६० हजार ७५ रुपैयाँ सहयोग गरेका हुन् ।

खनालको उपचारको लागि अर्घाखाँची प्रवासी सम्पर्क मञ्च साउदी अरबले २० हजार, गिरिराज खनाल नेपालीले २ हजार ९७०, बिष्णुप्रसाद खनालले २ हजार ७००, सुनिल खनालले २ हजार ७००, किरण रेग्मीले २ हजार ७०० र डिलाराम अनालले २ हजार रुपैयाँ सहयोग गरेका छन् ।

यस्तै भोजराज खनाल, तुल्सिराम बन्जाडे, मदन श्रेष्ठ आकाश खनाल, कृष्ण खनाल, मणिराम खनाल नबिन पौडल, प्रकाश भुसाल, टिकाराम पन्थी नारायण श्रेष्ठ, हिम नाथ बन्जाडे, यज्ञ भुसाल राम जतन, दिनेश मगर, अर्जुन भुसाल, मोहन सुन्ऽम मुनिरुल, इस्लाम किसमिस जावेद शेख खड्क गुरुङ मानबहादुर रजाली, राजेश खत्री, बिष्णुप्रसाद चापागाई, हेमन्त क्षेत्री, लच्छुमन गुरुङ, नबराज कटुवाल, लालबहादुर खड्का, लुरा तामाङ, मंगल तामाङले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment