Comments Add Comment

१ लाखभन्दा कम रकम जम्मा गर्दा प्रयोजन खुलाउनु नपर्ने

४ भदौं, काठमाडौं । आफ्नो बाहेक अर्काको खातामा रकम गर्न जाँदा १ लाखभन्दा बढि रकम गर्नुपरेमा मात्र रकम जम्मा गर्नुको प्रयोजन खुलाउनु पर्ने भएको छ ।

यसअघि अन्य व्यक्तिको खातामा जति रकम जम्मा गर्दा पनि रकम जम्मा गर्नेले प्रयोजन खुलाउने तथा परिचय पत्र पेश गर्नुपर्ने व्यवस्था रहेको थियो ।

सो व्यवस्थाले दैनिक कार्यसम्पादनमा समेत समस्या परेको भन्दै बैंक र तीनका ग्राहकहरुबाट गुनासो आएपछि अर्थमन्त्रालयले सीमा तोकेको थियो । राष्ट्र बैंकले अर्थमन्त्रालयको सुझाव अनुसार नै गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तयि संस्थालाई बाह्य (परिस्कृत)  लेखा परिक्षण गरि सार्वजनिक गरेको वित्तीय विवरणमा तोकिएको न्युनतम चुक्ता पुँजी नपुग्नेलाई नियम अनुसार कारवाही गर्ने उल्लेख गरेको छ ।

याे पनि हेराैं :

बैंकहरुले चुक्ता पुँजी पुर्‍याउने म्याद ९ महिना थप, मौद्रिक नीतिले दियो घुमाउरो छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment