Comments Add Comment

तलब काटेर सीजी ब्रूअरीका कर्मचारीद्वारा राहत वितरण

५ भदौ, काठमाडौं । सिजी ब्रूअरी (नेपाल) प्रालिमा कार्यरत कर्मचारीहरुले आ-आफ्नो १ दिको तलब सहयोग गरेका छन् ।

१ दिनको तलब उठाएर यसै नवलपरासी मध्यबिन्दू नगरपालिका वडा नं २ सेरी र वडा नं १५ तम्सरियामा सहयोग पुर्‍याइएको हो ।

त्यहाँका १८ घरलाई जस्तापाता र ३ टोलको पीउने पानीको लागी पीउने पानीको पाईप सहित चाउचाउ, पानी लगाएत बाल्टी समेत बितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment