Comments Add Comment

संविधान संशोधनको मतदान प्रक्रियामा भाग नलिने मालेको घोषणा

५ भदौ, काठमाडौं । नेकपा मालेले संविधान संशोधन विधेयकमाथि हुने मतदान प्रक्रियामा भाग नलिने भएको छ ।

माले संसदीय दलका नेता सीपी मैनालीले प्रक्रिया बहिस्कारको घोषणा गरेका हुन् । लगतै मालेका सांसदहरु संसद बैठकबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment