Comments Add Comment

दार्चुलामा एकजनाले गरे झुन्डिएर आत्महत्या

६ भदौ, दार्चुला । जिल्ला सदरमुकाम खलङगामा एकजनाले आˆनै कोठाभित्र डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् ।

मालिकार्जुन गाउँपालिका २ भगवती घरभई हाल महाकालि नगरपालिका वडा नम्बर ४ खलङ्गा बस्दै आएका २७ वर्षीया सुनिलसिँह धामीले झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

मृतक धामीको मानसिक सन्तुलन बिग्रेको पारिवारिक स्रोतबाट थाहा भएको प्रहरी नायब निरीक्षक खडायतले बताए ।

मृतक धामीको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment