Comments Add Comment

खिचापोखरीको एक होटलमा आगलागी, करिब एक लाख क्षति


६ भदौ, काठमाडौं । काठमाडौंको खिचापोखरीको एक होटलमा आज दिउँसो आगलागी भएको छ । दिउँसो सवा २ बजेतिर ग्यास लिक भएर आगो लागेको हो ।

आगलागीबाट फर्निचर लगायतका सामानहरु जलेर नष्ट भएका छन् ।

खाजा होटल सञ्चालकले एक लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका छन् । तर, बिशाल बजार प्रहरीले भने ७० देखि ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment