Comments Add Comment

तीनकुनेमा खुल्यो टिभीएसको अत्याधुनिक शोरुम युनिभर्सल मोटो कर्प

६ भदाै, काठमाडौं ।  नेपालका लागि टिभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले काठमाण्डौको तीनकुने अत्त्यधुनिक शोरुम युनिभर्सल मोटो कर्पको  संचालनमा ल्याएको छ । शो-रुममा नेपालमा बिक्री थालनी गरिएको टिभीएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु छन् ।

शो-रूममा अपाचे १६० सीसी, अपाचे १८०, अपाचे २०० सीसी,  फिनिक्स १२५ सीसी , स्ट्राइकर १२५ सीसी, र स्टारसिटी प्लस ११० सीसी, स्पोर्ट १०० सीसी, र स्कुटर सेग्मेंटमा ११० सी सीका  जुपिटर,  विगो,  जेस्ट,  उपलब्ध छन् ।

उक्त अत्याधुनिक सोरुमले आफ्नो उत्कृष्ट सेवा र स्पेयर पार्टस मार्फत नेपाली मोटर बाइक पारखीहरुमा उत्साह थप्ने विश्वास लिएको छ ।

यस सोरुमसँगै जगदम्बा मोटर्स प्रालि ले टिभिएसले नेपाल भरि  ७६ ओटा शोरुम अत्त्यधुनिक सुबिधा सम्पन्न सर्भिस प्वाइन्ट सञ्जाल विस्तार गर्न आटेको छ । यिनै शो-रुमहरुबाट सेल्स, सर्भिस र स्पेयर्स प्रदान गर्नेछ । पूर्बअर्थमन्त्री रामशरण महतले बिधिबत रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन् ।

जगदम्बा मोटोर्स प्रालिका कार्यकारी प्रमुख अखिल गुप्ताले एकै छानामुनि ( थ्रीएस सुबिधा ) सेल्स सर्भिस र स्पेयर्स पार्ट्स अत्याधुनिक सुबिधा सम्पन्न शोरुम  खोल्ने क्रममा यस तीनकुनेमा पनि ग्राहक महानुभाबलाइ सेवा दिने हेतुले उपस्थित भएको  बताए ।

८  गतेसम्म कुनै पानि बाइकको खरिदमा ७ हजार र स्कुटरको खरिदमा हजार छुट हुने जानकारी उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment