Comments Add Comment

देउवालाई दिल्लीमा विदेशमन्त्रीको स्वागत

  • तस्वीरः नेपाली दूताबास, दिल्ली 

७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् ।

नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।

देउवा विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गरेका छन्, जहाँ उनी बस्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment