Comments Add Comment

आजका पत्रिकामा कार्टून

८ भदौ, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित भएका राष्ट्रिय दैनिकमध्ये केहिले मात्र कार्टून प्रकाशित गरेका छन् ।

मेडिकल क्षेत्रमा भइरहेको राजनीतिकरणलाई व्यंग्य गर्दै आजको कान्तिपुरले अविनको काटून प्रकाशित गरेको छ ।

त्यस्तै आजको अन्नपूर्ण पोस्टले जम्बो देउवा मन्त्रिमण्डललाई व्यंग्य गर्दै बासु क्षितिजको कार्टून प्रकाशित गरेको छ ।

आजको राजधानी दैनिकमा देउवाको भारत भ्रमण टोली ठूलो भएकोमा व्यंग्य गरिएको उत्तम नेपालको कार्टून प्रकाशित छ ।

र, आजको कारोबार दैनिकले पछिल्ला वर्षहरुमा तीज भडि्कलो बन्दै गइरहेकोप्रति व्यंग्य गर्दै रवि मिश्रको कार्टून प्रकाशित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment