Comments Add Comment

बाढी भूक्षय प्रभावितलाई हिमालयन बैंकको ११ लाख सहयोग


२ असोज, काठमाडौं । हिमालयन बैंक लिमिटेडले हालै देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढी तथा भूक्षयमा परि घरवार विहीन भएकाहरुको सहयोगार्थ ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराणाले प्रधानमन्त्रीको कार्यालयमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment