Comments Add Comment

यूरोपमा पवित्रा र श्यामको रोमान्स


लिला लामिछानेको आवाजमा रहेको ‘तिमी नै मेरो प्यार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । टंक बुढाथोकीको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोलाइ बसन्त निरौलाले निर्देशन गरेका हुन् ।

वेनि ढुंगानाको छायांकन रहेको भिडियोमा विष्णु शर्माको सम्पादन, पवित्रा आचार्यको कोरियोग्राफी छ । भिडियोमा पवित्राको साथमा श्याम श्रेष्ठको मोडलिङ छ । यो गीतको भिडियोलाइ नेदरल्याण्ड, फ्रान्स, बेल्जियम लगायतका देशका विभिन्न रमणिय लोकेशनमा खिचिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment