Comments Add Comment

सिरहाको लहान नगरपालिकामा मतगणना स्थगित

३ असोज, लहान । सिरहाको लहान नगरपालिकामा कांग्रेस र संघीय समाजवादी फोरमबीच विवाद भएपछि मतगणना स्थगित भएको छ ।

वडा नम्बर ३ मा नेपाली कांग्रेसका वडाध्यक्ष २ मतले विजयी भएपछि फोरमले पुनः मतगणना माग गरेपछि विवाद भएको हो ।

विवादका कारण मतगणना स्थगित भएको छ । यसअघि वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment