Comments Add Comment

हरिवन नगरपालिका १ मा एमालेको प्यानल बिजयी

३ असोज, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा एमालेले विजयी शुरुवात गरेको छ । वडा नम्बर १ को मतगणना सकिदा एमालेका रामबहादुर क्याप्छाकी मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

मगरको प्यानल नै विजयी भएपछि हरिवनमा एमालेले बिजय जुलुस निकालेको छ ।

नगरपालिकाको मेयर र उपमेयरमा पनि एमालेले अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment