Comments Add Comment

महोत्तरीमा कांग्रेसले खाता खोल्यो

३ असोज, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका १४ नम्बर वडा अध्यक्षमा कांग्रेसका भरत हमाल विजयी भएका छन् । ७०३ मतको साथमा हमाल विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी माओवादीका उमेश महतोले ४ सय ३४ मत प्राप्त गरे भने एमालेका गोविन्द पौडेलले ३ सय ६७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment