Comments Add Comment

धनुषाको सबैला-१ मा माओवादी प्यानल विजयी

३ असोज, काठमाडौं । धनुषाको सबैला नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार कपिल देव राउत प्यानलसहित विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment