Comments Add Comment

राजविराज १५ मा राजपाका महन्थी यादवको उम्मेदवारी दर्ता

३ असोज, सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१५ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट वडाध्यक्षमा जशकरण मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसअघि राजपाका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका ६५ वर्षीय महन्थी यादवको भदौ ३१ गते मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार राजपाको तर्फबाट आज मण्डलले मनोनयन दर्ता गराएका हुन् ।

सो वडाको निर्वाचन यही असोज ५ गते हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment