शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com
भारतीय नेताको सनसनीपूर्ण काठमाडौं डायरी

मोदीले गुमाए, पाकिस्तानले जित्दा नेपालमा खुशीयाली

एमाले महासचिवको विश्लेषणः बुलेटमा लेखेर राख्नुहोला, २ नम्बर प्रदेशमा पहिलो बन्छौं !

अन्तरघातले ३० सीट गुमायौं, अब माओवादीको बुद्धि फिरोस्

११ घन्टा अगाडि
६ साउन, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन अनुगमन तथा परिचालनका लागि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा केन्द्रीय तहबाटै कमिटी बनाएको थियो । २ चरणको चुनाव सकिएर भरतपुर महानरपालिका बाहेक अन्य ६१६ स्थानीय तहको परिणामले एमालेलाई पहिलो बनाए पनि एमाले नेतृत्व पूर्ण रुपमा सन्तुष्ट छैन । अन्तरघातका कारण ३० देखि ३५ स्थानीय तहमा पराजय व्यहोर्नुपरेको ...

मीनाले भनिन्- मेरै गल्तीले पिटाइ खाएँ, अरुलाई के मतलब ?

'प्रेमी'ले दिए बिहे नगर्ने वचन, भिडियोले बनायो विक्षिप्त

६ साउन, भैरहवा । रुपन्देहीको एक गाउँमा प्रेम गरेको निहुँमा परिवारका सदस्यले युवतीलाई निर्घात कुटपिट गरेको भिडियोले धेरैलाई तरंगीत बनायो । चौतर्फी आलोचनापछि...

कांग्रेस भेलाः संशोधनको पक्षमा मतदान गर्न एमालेलाई आहृवान

५ बुँदे राजनीतिक प्रस्ताव पास (पूर्णपाठसहित)

६ साउन, काठमाडौं । नेपाली कांग्रेसको प्रदेश नम्बर २ को भेलाले संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णायार्थ पेश गर्ने निष्कर्ष निकालेको छ...

भक्तपुरमा यसरी धपाइयो ‘राक्षस’, हेर्नुस् १५ तस्वीर

६ साउन, भक्तपुर । नेवार समुदायले घर शान्तिको कामना गर्दै आज घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनको गठामुंगः पर्व मनाएका छन् । भक्तपुरको दत्तात्रय मन्दिर...
समाचार

राप्रपाले सरकारबारे निर्णय गर्न सकेन, संविधान संशोधनमा पनि अनिर्णित

१ घन्टा अगाडि
६ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले सरकारमा भाग लिने/नलिनेबारे निर्णय गर्न सकेन । साथै राप्रपाले संविधान संशोधनबारे पनि ठोस निर्णय गर्न सकेन । बैठकको अन्त्यमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल...

सप्तरीमा जलाइयो म्याद भएकै लाखौं मूल्यको औषधि

६ साउन, सप्तरी । सप्तरीका धेरै स्वास्थ्य संस्थाहरुमा अहिले पनि अत्यावश्यक औषधिको अभाव छ । कुनै औषधि छँदै छैनन् भने कुनै आवश्यकता...

‘ यस बर्ष बजेटको २ खर्ब खर्च हुन गाह्रो’

६ साउन, काठमाडौं । कुल गाहस्र्थ उत्पादन (जीडीपी) को ३६ प्रतिशत बराबर रकमको बजेट ल्याएको सरकारले सबै बजेट खर्च गर्न नसक्ने सरोकारवालाहरुले...

द्रुतमार्ग निर्माणलाई गति दिन निर्देशक समितिको निर्देशन

६ साउन, काठमाडौं । काठमाडौं-तराई द्रुतमार्ग निर्माण आयोजना व्यवस्थापनको अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले द्रुतमार्ग निर्माण सम्बन्धी भइरहेको...
देश

४ थान भरुवा बन्दुकसहित एक जना पक्राउ

३ घन्टा अगाडि
६ साउन, मोरङ । केराबारी गाँउपालिकाबाट सशस्त्र प्रहरीले ४ थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । केराबारी वडा नम्बर ८ स्थित कनक टोलबाट रातको समयमा एपीएफको टोली र नेपाल प्रहरीले ४ थान थान भरुवा बन्दुकसहित सोही ठाउँका...

फिचर सबै

अन्तर्वार्ता
सूचना-प्रबिधि

अब फेसबुकमा समाचार पढ्न पैसा तिर्नुपर्ने !

अमेरिकी मिडियाहरुका अनुसार फेसबुकले सित्तैमा पढ्न पाइने आलेखहरुको सीमा तय गर्ने तयारी गरिरहेको छ । यसका लागि फेसबुकले छिटै नै परीक्षण सुरुवात गर्नेछ । यो सँगै एक निश्चित सीमा...

सीएनआईको कार्यक्रममा भवानी राणा ! मिल्लान् त महासंघ र परिसंघ ?

४ घन्टा अगाडि
६ साउन, काठमाडौं । स्थापनाको १४ वर्ष पार गरेसँगै शुक्रबार नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षलाई आफ्नो सार्वजनिक कार्यक्रममा स्वागत गर्दै अतिथि बनायो । सम्भवतः परिसंघका लागि महासंघका अध्यक्षलाई आफ्नो कार्यक्रममा स्वागत गर्ने यस्तो संयोग पहिलोपटक...

तीन शीर्ष नेताको एउटै बोलीः अब देश आर्थिक समृद्धिको दिशामा

६ साउन, काठमाडौं । लामो समयपछि शुक्रबार एउटै मञ्चमा देखिएका ठुला तीन राजनैतिक दलका...

प्रधानमन्त्रीले नबुझेको ‘कालो कानून’ विनोद चौधरीले यसरी बुझाए

६ साउन, काठमाडौं । नेपाल उद्योग परिसंघले शुक्रबार आयोजना गरेको कार्यक्रममा परिसंघका अध्यक्ष हरिभक्त...

स्टान्डर्ड चार्टड बैंकलाई ‘वर्ल्ड बेष्ट कन्ज्युमर डिजिटल बैंक अवार्ड’

६ साउन, काठमाडौं । स्टान्डर्ड चार्टड बैंक नेपाल ग्लोबल फाइनान्स, वर्ल्ड बेष्ट कन्ज्युमर डिजिटल बैंक...

एकै दिनमा २२ वटा महिन्द्रा पिक-अपको विक्री

६ साउन, काठमाडौं । नेपालको लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले एकै दिन...

नेपाल आइडलबाट बाहिरिएकी विद्याको ‘हेल्लो हाई’मा प्रियंकाको डान्स र गिरिसको र्‍याप

६ साउन, काडमाडौं । नेपाल आइडलको टप-१८ बाट बाहरिएकी विद्या तिवारीले आफ्नो पहिलो...

दोश्रो सातामा ‘म यस्तो गीत गाउँछु’, मोफसलमा पल र पूजा

गत शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ आजबाट दोश्रो सातामा प्रवेश...

‘फिल्म क्षेत्रका स्क्यान्डल’: अश्लिल भिडियोदेखि प्रेमिकाको अफरसम्म’

ग्ल्यामर दुनियाँ स्क्यान्डलबाट बाहिर रहनै सक्दैन । विश्वका हरेक ग्ल्यामर नगरी स्क्यान्डल, गसिपबाट...

‘ए मेरो हजुर २’को ट्रेलर रिलिज, साम्राज्ञी र सलिनको जोडी कति सुहायो ?

प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ ट्रेलर रिलिज गरिएको छ । काठमाण्डौको क्यूज हलमा आयोजना भएको कार्यक्रममा चलचित्रका कलाकार र निर्माणपक्षको उपस्थितीमा ट्रेलर सार्वजनिक गरियो । २ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो चलचित्रको ट्रेलर धेरैका लागि प्रतिक्षामा...
प्रवास

अस्ट्रेलियामा वी.पी. चिन्तन प्रतिष्ठान गठन

३ घन्टा अगाडि
२१ जुलाई, सिड्नी । अस्ट्रेलियामा वी.पी. चिन्तन प्रतिष्ठान गठन भएको छ । वी.पी.को विचारलाई अझ बढी अध्ययन, अनुसन्धान गरी सर्वब्यापी पस्कने अभिप्रायाले प्रतिष्ठान गठन गरिएको प्रबक्ता डिल्ली ढकालले जानकारी दिए । दुर्गा आचार्यको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति रहेको प्रतिष्ठान...

अष्ट्रेलियाको ब्रिजबेनका दुई नेपाली हिरो

२१ जुलाई, अष्ट्रेलिया । प्रवासी जीवनको ब्यस्तता र कामको चटारो, कोही छैन फुर्सदमा । तर, यस्तो अवस्थामा पनि केही उत्साही युवाहरू प्रवासबाटै...

शेष घलेले मेलबर्नको हेरिटेज बिल्डिङमा चारतारे होटल बनाउने

२० जुलाई, मेलबर्न । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष शेष घलेले मेलबर्नमा नयाँ चार तारे होटल खोल्ने भएका छन् । मेलबर्नको सबैभन्दा...

पूर्व प्रधानमन्त्री नेपाल अस्ट्रेलिया आउने

१९ जुलाई, सिड्नी । पूर्व प्रधानमन्त्री एवंम एमालेका बरिष्ट नेता माधवकुमार नेपाल अस्ट्रेलिया आउने भएका छन् । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको आयोजनामा हुने...
साहित्य

प्रिय पाँच: कविताले दिएको कम्पन

‘वैरागी काइँलाका कविताहरु’ – वैरागी काइँला यो कविताकृति मैले स्कूले जीवनमै पढ्ने अवसर प्राप्त गरें । ‘महेन्द्रमाला’ मा हालिएका छन्द, झ्याउरे र...

कविताः मालिक

६ दिन अगाडि
खेलकुद

यू-१९ विश्वकप छनोट: सिंगापुरमाथि नेपालको संघर्षपूर्ण जित

७ घन्टा अगाडि
६ साउन, काठमाडौं । यू-१९ विश्वकपको एसियाली छनोटमा नेपालले सिंगापुरमाथि निकै संघर्षपूर्ण जित हात पारेको छ । समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ७३ रनमा समेटेको नेपालले ४ विकेटको जित हात पारेको थियो । तर, शुक्रबार दोस्रो भेटमा १६९ रनको...
अन्तर्राष्ट्रिय

को हुन् भारतका १४ औं राष्ट्रपति रामनाथ कोविन्द ?

५ साउन, काठमाडौं । भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्दको राष्ट्रपति बन्ने प्रक्रियाले बिहीबार औपचारिकता पाएको छ । उम्मेदवारीकै क्रममा उनको जित...
स्वास्थ्य/जीवनशैली

टेबल म्यानरः बच्चालाई कसरी सिकाउने खाना खान ?

बच्चालाई हामी पढ्न सिकाउँछौ । लेख्न सिकाउँछौ । ठूलो मान्छे बन्नुपर्छ भन्छौ । तर, उनीहरुलाई कसरी व्यवहारिक रुपमा सक्षम र सभ्य बनाउने...

दुई नयाँ खोप थपिदै

६ साउन, काठमाडौँ । सरकारले यसै वर्षबाट ‘रोटा भाइरस’ र पोलियो विरुद्वको खोप‘एफआइपिभि’ थप्ने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा खोप शाखाका अधिकृत वसन्त श्रेष्ठले आगामी मङसिरसम्ममा दुईवटा खोप कार्यान्वयनमा ल्याउने तयारी गरेको जानकारी दिएका छन् ।  उनले भने, पहिले पोलियो विरुद्व आएपिभि खोप दिँदै आएकमा विश्वमै त्यसको अभावकाकारण नयाँ एफआइपिभि खोप सुरु गर्न लागिएको हो ।’’ आइपिभि खोप  १४ महिना उमेरका बालबालिकलाई लगाइन्थ्यो भने  नयाँ खोप  छहप्ता र १४ महिनाको उमेरमा गरी दुई पटक लगाउनुपर्छ । ‘ग्लोबल एलाइन्स फर भ्याक्सिन’ एण्ड एमिनाइजेसन (गाभी)को सहयोगमा  दुबै खोप सुरुगर्न लागिएको हो । नेपालमा बालबालिकालाई लगाइने ११ प्रकारका खोपमा पनि गाभीले ७०प्रतिशत सहयोग गर्दैआएको छ । झाडापखाला विरुद्वको खोप रोटा भाइरस पनि यसै वर्षबाट कार्यान्वयनमा ल्याउने तयारीगरिए पनि खोप ल्याएर राख्ने स्टोर कोल्ड चेन तयार नभएको अधिकृत श्रेष्ठले बताए ।   सन् २०१६ मा नै रोटा भाइरसको खोप सञ्चालनमा ल्याउने भनिए पनि व्यवस्थापकीयतयारी नहुँदा ढिलाइ हुँदैआएको छ । सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिकालाई११ वटा खोप निःशुल्क उपलव्ध गराउँदै आएको छ । देशका ८७ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको भनिए पनि २०१६ मागरिएको सर्वेक्षणमा ७८ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको तथ्याङ्क छ । अहिले पनि १०० जनामा १०  बालबालिकाले कुनैपनि खोप पाएका छैनन् । त्यसैगरी ६६हजार बालबालिका खोपको पहुँचमा पुगेपनि सबै खोप नपाउने अवस्थामा रहेको स्वास्थ्यमन्त्रालयको भनाइ छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले आगामी तीन वर्षभित्र कलेरा रटाइफाइडविरुद्व खोप भित्र्याउने तयारी गरिहेको बताए ।   राष्ट्रिय खोप कार्यक्रम नेपालका बालबालिकालाई खोपको पहुँचमा पु¥याई देशलाई खोपकोअभावका कारण हुने मृत्युदर रोक्ने महत्वपूर्ण तथा प्रभावकारी कार्यक्रम बन्दै आएको छ । विश्व स्वास्थ्य सङ्गगठनले २४ प्रकारका खोपलाई सूचिकृत गरेपनि नेपालमा ११ प्रकार खोपमात्र उपलब्ध छ । खोप कार्यक्रम नेपालको सफल स्वास्थ्य कार्यक्रममध्येको एक हो । छलाख ६० हजार बालबालिकाका लागि दिइने निःशुल्क खोपका लागि वार्षिक  रुपमा रु दुईअर्ब खर्च हुँदै आएको छ  ।...

रोगको प्रकृतिमा परिवर्तन आएपछि ‘जनता स्वास्थ्य क्लिनिक’ खोलिँदै

६ साउन, काठमाडौँ । सरकारले रोगको प्रकृतिमा परिवर्तन देखिन थालेपछि जनता स्वास्थ्य क्लिनिकको भौतिक पूर्वाधार निर्माणका लागि रकम पठाउन थालेको छ ।...
विचित्र संसार

यस्तो सरकारी कार्यालय, जहाँ कर्मचारीले हेलमेट लगाएर काम गर्छन्

दुई पांग्रे सवारी साधन चलाउने वा चढ्ने र भौतिक निर्माणस्थलमा काम गर्ने मानिसहरु लगायतले टाउकोमा हेलमेट लगाउनु त स्वभाविकै हो । तर एउटा यस्तो सरकारी अफिस छ जहाँ अफिसभित्र
पत्रपत्रिकाबाट