राष्ट्रिय समाचार

लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दै

५ जेठ, काठमाण्डौं । एकिकृत माओबादीका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्ड संयोजकत्वको लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दैछ । माओबादी केन्द्रिय कार्यालय पेरिशडाँडा कोटेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा संविधानसभा चुनावमा गर्ने मोर्चाबन्दी, निर्वाचन कानुनमा देखिएका...

उच्चस्तरीय राजनीतिक संयन्त्रले निर्वाचन विरोधी दलहरुसँग छलफल गर्दै

५ जेठ, काठमाण्डौं । उच्चस्तरीय राजनीतिक समितिले निर्बाचन प्रक्रियाको बिरोधमा रहेका दलहरुसंग आज बार्ता शुरु गर्दैछ । सरकारको विपक्षमा रहेका र नयाँ संविधान सभाको निर्वाचनका विपक्षमा रहेका नेकपा-माओबादीसहित विभिन्न ३३ दलसँग समितिले छलफल गर्ने...

उर्मिला अर्याललाई ओलीको प्रश्न-जति खाँदा पनि पुगेन ?

उर्मिला अर्याललाई ओलीको प्रश्न-जति खाँदा पनि पुगेन ? ४ जेठ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले उर्मिला अर्यालको एमाओवादी प्रवेशलाई हरियो रुखबाट एक-दुई पहँलो पात खसेको संज्ञा दिनु भएको छ । कपनमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता ओलीले जति खाँदा...

राप्रपा र राजपाको महाधिवेशनः आलोपालो नेतृत्व अस्वीकार

४ जेठ, काठमाडौं । कार्यकर्ताले सामूहिक नेतृत्वको प्रस्ताव अस्वीकार गरेपछि राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनको बन्दसत्र प्रभावित भएको छ । बन्दसत्रमा परशुराम खापुङले आलोपालो नेतृत्व गर्ने प्रस्तावसहितको विधान संशोधनको...

यो हो पश्चिम नेपाल (फोटोफिचर)

यो हो पश्चिम नेपाल (फोटोफिचर) भाषा, संस्कृती, हिमाल, ताल, रहन-सहन मात्र नभएर ऐतिहासिकरुपले पनि पश्चिम नेपाल महत्वपूर्ण रहेको छ । पर्यटकीय सम्भावना मात्र नभएर पर्यटक स्थलहरु प्रचुर मात्रामा भएर पनि पर्यटकीयस्थल बन्न सकिरहेका छैनन् । न पश्चिम नेपालमा राज्यको...

एक चक्र भएका कृष्ण पहाडी अब उपन्यासकार

एक चक्र भएका कृष्ण पहाडी अब उपन्यासकार कोठाभरि पहेंलो बस्त्र । सिटिङ रुममा बेतको टेवलमाथि पनि पहेंलै कपडाको टेबलपोस । छेउमा किताबका खात । एउटा जोगीको घरमा यो भन्दा बढी के नै पो हुन्छ र ! न श्रीमती, न छोराछोरीको होहल्ला...

थ्रेसहोल्डको अडान छाड्दैनौं : कांग्रेस-एमाले

४ जेठ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले थ्रेसहोल्डको अडान नछाड्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा शनिबार कांग्रेस नेता अर्जुननरसिंह केसीले एमाओवादी चुनाव हुन नदिन लागिपरेको आरोप लगाउनुभयो । माओवादी चुनाव...

एमाओवादी नेता रायमाझी थ्रेसहोल्डको पक्षमा

एमाओवादी नेता रायमाझी थ्रेसहोल्डको पक्षमा ४ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीले थ्रेस होल्ड खारेजका लागि दबाव दिइरहेका बेला माओवादी नेता टोपबहादुर रायमाझीले भने थ्रेसहोल्डको समर्थन गर्नु भएको छ । थ्रेसहोल्डको व्यवस्था नभए दलीय राजनीतिमा दुरगामी नकारात्मक असर पर्ने...

एमाओवादीले चुनाव भाड्न खोज्यो : पोख्रेल

एमाओवादीले चुनाव भाड्न खोज्यो : पोख्रेल ४ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव शंकर पोख्रेलले एकीकृत माओवादीले चुनाव नचाहेको आरोप लगाउनु भएको छ । उहाँले एमाओवादी चुनाव भाड्न र टार्न खोजिरहेकाले त्यसतर्फ सचेत हुनु पर्ने वताउनुभयो । नेकपा एमाले उपत्यका पेशागत...

निर्वाचन अब कसैले रोकेर रोकिन्न : खनाल

निर्वाचन अब कसैले रोकेर रोकिन्न : खनाल ४ जेठ, विराटनगर । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधानसभा निर्वाचन अब कसैको अवरोधबाट नरोकिने बताउनुभएको छ । खनालले मुलुकको अहिलेको समस्याको एक मात्र समाधान निर्वाचन भएको वताउनुभयो । मोरङको विराटनगर विमानस्थलमा शनिवार विहान...

स्वागत नेपालको ‘मातृ संभोग’ पछि जिगोलो

स्वागत नेपालको ‘मातृ संभोग’ पछि जिगोलो ‘मातृ संभोग’ नामक उपन्यास लिएर नेपाली साहित्यको बजारमा देखा परेका स्वागत नेपालको अर्को उपन्यास आएको छ, जिगोलो । लेखकले यसलाई राजनीतिक वैश्यावृत्तिमा आधारित उपन्यास भनेका छन् । शनिबार राजधानीमा विमोचन हुँदै गरेको जिगोलोको एक...

कथा – बले बौलाएछ

गर्मीले 'सेन्डो' छिचोलेर सर्ट नै भिजेछ ! डोरीमा टाँगे । मुढामा बसेर जुत्ताका लेस खोल्दै गर्दा बाटोमा देखियो घने, साइकल डोर्‍याउँदै । सुपारीको बोटमा साइकल अड्यायो र कन्चटमा औँला घुमाउँदै भन्यो, 'थाहा पाइस्, बलेको...