राष्ट्रिय समाचार

८ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले आइतबार मुद्दा दायर गरेपछि फरार रहेका पर्शुराम बस्नेत, गणेश लामा र दीपक मनाङेबारे उनीहरु संलग्न तीनवटै पार्टीले अहिलेसम्म एक शब्द बोलेका छैनन् । बस्नेत एमालेका, लामा लोकतान्त्रिक...

८ जेठ, बुटवल । नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले अख्तियार प्रमुखमा लोकमान सिंह कार्कीको नियुक्ति एमालेले नमान्ने बताउनुभएको छ ।
बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै ज्ञवालीले कार्कीलाई अख्तियार प्रमुख बनाउने विषयमा पार्टीका केही नेताले...

८ जेठ, काठमाडौं । शहर नजिकै भए पनि ललितपुर सानागाउँका प्रायः सबै मानिस खेती किसानी गर्छन् । अहिले त्यहाँका फाँटभरि गहुँ पाकेर पहेंलपुर भएको छ । गहुँ काट्न बिहान खेत पसेका मान्छे बेलुकी साँझ...
८ जेठ, काठमाडौं । गुडिरहेको बसबाट सडकमा खसेका बच्चालाई उद्दार गर्ने ट्रक चालक धादिङ मलेखुका रविन सिलवाल दंग हुनुहुन्छ । बच्चाको उद्दार गरेकाले उहाँलाई धन्यवाद दिनेहरु त धेरै छन् नै । बच्चाले बाबुआमा भेटेकोमा...
८ जेठ, काठमाडौं । आदिवासी जनजाति महासंघले अगामी संविधानसभा निर्वाचनमा थ्रेसहोल्ड स्वीकार्य नहुने बताएको छ ।
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले आदिवासी जनजातिलाई थ्रेसहोल्ड कुनैपनि हालतमा मान्य नहुने, संविधानसभाको सिट संख्या...

८ जेठ, दाङ । एकीकृत माओबादीका नेता कृष्णबहादुर महराले अब बन्दुकवाट परिवर्तन र मुलुकको विकास सम्भव नरहेको वताउनु भएको छ । अखिल क्रान्तिकारी दाङले घोराहीको महेन्द्रबहुमुखि क्याम्पसमा बुधवार आयोजना गरेको कार्यक्रममा महराले बन्दुकवाट देश...
८ जेठ, काठमाडौं । स्वरोजगार कोषको कार्यपद्दतिलाई पारदर्शी र व्यावसायिक बनाउन अर्थ मन्त्री शंकरप्रसाद कोइरालाले निर्देशन दिनुभएको छ । बुधबार सम्पन्न कोषको सञ्चालक समिति बैठकमा मन्त्री कोइरालाले कोषका अधिकारी र कर्मचारीलाई उक्त निर्देशन दिनुभएको...

८ जेठ, काठमाडौं । दोलखाको चरिकोटबाट ५६ किलोमिटरको दुरीमा रहेको लामाबगर बाहिरबाट झट्ट हेर्दा नेपाल नभएर स्वीट्जरल्याण्डजस्तो देखिन थालेको छ । विकास भएमा जस्तोसुकै ठाउँको पनि अकल्पनीय परिवर्तन हुनेरहेछ । भाषणमा नेताहरुले नेपाललाई स्वीट्जरल्याण्ड...

७ जेठ, काठमाडौं । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद मिर्जा दिलसाद बेगको ०५५ साल असारमा काठमाडौंको सिफलमा गोली हानी हत्या भएदेखि लगातार मुस्लिम समुदायका नागरिकहरु नेपालमा असुरक्षित रहँदै आएका छन् । सोमबार राति सप्तरीको...

७ जेठ, चितवन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमर लामाको हत्या एमाओवादीले नगरेको बताउनुभएको छ ।
पश्चिम चितवनको गीतानगरमा रहेको हिमालय उच्च माविको भवन उद्घाटन तथा ३३ औँ वाषिर्कोत्सव समारोहमा मंगलबार प्रचण्डले...

७ जेठ, काठमाडौं । सरकारले सप्तरीको क्षेत्र नं ५ का पूर्वसभासद् सदरुल मियाँ हकको हत्याबारे छानविन गर्न समिति गठन गरेको छ । डीआईजी दिनकर शमशेर राणाको संयोजकत्वमा गठित समितिमा पूर्वाचल प्रहरी प्रमुख र राष्ट्रिय...

७ बैशाख, काठमाडौं । चर्चित नेताहरुले धमाधम पार्टी छाडेर हिँडिरहेका बेला नेकपा एमाले अबको चुनावमा बहुमत ल्याउने भन्दै चुनावी अभियानमा लागेको छ । असारको पहिलो हप्तासम्म चल्ने अभियानमा पार्टी छाडेकालाई फर्काउने र अरु पार्टीका...