समाचार

भारतको गुप्तकाशीमा सयौं नेपाली तीर्थयात्री अलपत्र

भारतको गुप्तकाशीमा सयौं नेपाली तीर्थयात्री अलपत्र ५ असार, काठमाडौं । चारधाम तीर्थयात्राका लागि भक्तपुरबाट हिँडेका सयौं नेपाली तीर्थयात्रीहरु भारतको उत्तराखण्ड राज्य अन्तरगतको गुप्तकाशी गाउँमा बाढीको चपेटामा अलपत्र परेका छन् । जेठ १७ गते भक्तपुरबाट ३ वटा गाडीमा चारधाम यात्रामा हिँडेका...

संविधानसभा अध्यादेशमा ‘अन्य जाति’ अझै यथावत

संविधानसभा अध्यादेशमा ‘अन्य जाति’ अझै यथावत ५ असार, काठमाडौं । संविधानसभा सदस्यको निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा मधेसी, आदिवासी जनजाति, पिछडिएको क्षेत्र, दलित, खस, आर्य, ब्राह्मण, क्षेत्री, ठकुरी र दशनामीलाई समावेश गरिए पनि ‘अन्य जाति’ भन्ने पदावली हटाइएको छैन...

कम्मल बोकेर दार्चुला पुगेका कर्मचारीसँग बाढीपीडित आक्रोशित

५ असार, दार्चुला । महाकाली नदीमा आएको बाढीबाट पीडित बनेका दार्चुलाबासीले काठमाडौंबाट राहत लिएर पुगेको सरकारी टोलीप्रति आक्रोश व्यक्त गरेका छन् । बाढी पीडितले भारतीय पक्षले बाँध खोलेकाले क्षति भएको भन्दै यसबारे छानविन गर्नसमेत...

भित्तो पोतेर दिनको हजार !

भित्तो पोतेर दिनको हजार ! ५ असार, काठमाडौं । ललितपुर धोवीघाटको एक निर्माणाधिन घर । हरेक तलाका कोठाकोठामा धुलैफुस्रै भएर मजदूरहरु काम गर्दैछन् । कोही बालुवा बोक्दैछन् । कोही सिमेन्टी मुछ्दैछन् । कोही भित्तो पोत्दैछन् । कोही भूईं सम्याउँदैछन्...

सडक विस्तारलाई तीव्रता दिन अध्यक्ष रेग्मीको निर्देशन

५ असार, काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाडौँ उपत्यकाको सडक विस्तारसम्बन्धी निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । काठमाडौं उपत्यका सडक विस्तार उच्चस्तरीय अनुगमन समितिको बुधबार बसेको बैठकमा रेग्मीले यही असार महिनाभित्र अधिकतम...

विमा समितिका कार्यकारी निर्देशकलाई नहटाउन सर्वोच्चको आदेश

विमा समितिका कार्यकारी निर्देशकलाई नहटाउन सर्वोच्चको आदेश ५ असार, काठमाडौं । सर्वोच्च अदालतले विमा समितिका कार्यकारी निर्देशक विनोद अर्याललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माको इजलासले अर्याललाई हउटाउने निर्णय एकसातालाई कार्यान्वयन नगर्न नगराउन अन्तरिम...

सामाजिक कार्यमा यतीद्धारा साढे १६ लाख सहयोग प्रदान

सामाजिक कार्यमा यतीद्धारा साढे १६ लाख सहयोग प्रदान ५ असार, काठमाडौं । निजी क्षेत्रको वायुसेवा यती एयरलाइन्सले व्यवसायीक सामाजिक उत्तरदायीत्व (सिएसआर) अन्र्तगत साढे १६ लाख रुपैयाँभन्दा बढी रकम सामाजिक संस्थाहरुलाई सहयोग प्रदान गरेको छ । यतीले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि...

बाढी पीडितको उद्धारमा कन्जुस्याँई नगर्न रेग्मीको निर्देशन

बाढी पीडितको उद्धारमा कन्जुस्याँई नगर्न रेग्मीको निर्देशन ५ असार, काठमाण्डौ । सरकारले बाढीमा परी ज्यान गुमाएका पीडित परिवारलाई प्रतिपरिवार ४० हजार रुपैयाँ राहत स्वरुप प्रदान गर्ने भएको छ । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारमा बुधवार विहान  केही मन्त्री...

पलेँटी अष्ट्रेलिया प्रस्थान

पलेँटी अष्ट्रेलिया प्रस्थान ५ असार, काठमाडौं । ‘पलेँटी-यात्रा’ अष्ट्रेलियातर्फ प्रस्थान गरेको छ । अष्ट्रेलियामा हुने पलेँटीमा नेपाली आधुनिक संगीतका मुर्धन्य गायक प्रेमध्वज संलग्न हुनुहुन्छ । गायक प्रेमध्वजका साथ वाद्यवादक, संयोजक र व्यवस्थापक गरी ११ जनाको टोली अष्ट्रेलिया...

हुम्लामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, १ को मृत्यु, ५ घाइते

हुम्लामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, १ को मृत्यु, ५ घाइते ५ असार, काठमाडौं । हुम्लाको तुम्कोट फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा हुम्ला...

कसैलाई निषेध नगरौं, मिलेर जाउँ : पूर्वराजा ज्ञानेन्द्र (फोटो फिचरसहित)

कसैलाई निषेध नगरौं, मिलेर जाउँ : पूर्वराजा ज्ञानेन्द्र (फोटो फिचरसहित) ५ असार, जनकपुरधाम । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई निषेध नगर्न राजनीतिक शक्तिहरुलाई आहृवान गर्नु भएको छ । बुधबार जनकपुरमा नागरिक अभिनन्दनपछि ति सम्बोधन गर्दै ज्ञानेन्द्रले अतितलाई गाली गर्दैमा भविश्य नबन्ने टिप्पणी गर्नुभयो ।...

वैद्यले राजदुतलाई भने ‘श्रीलंकन पर्यटक भित्रिने वातावरण बनाइदिनुस’

वैद्यले राजदुतलाई भने ‘श्रीलंकन पर्यटक भित्रिने वातावरण बनाइदिनुस’ ५ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले नेपालमा श्रीलंकन पर्यटकहरु आकर्षणका लागि कुटनीतिक पहल गरिदिन नेपालका लागि श्रीलंकन राजदूत डब्लु.एम. सिनिभीराधनलाई आग्रह गर्नुभएको छ । बुधबार राजधानीमा भएको द्धिपक्षीय भेटवार्तामा...