विजनेश

राजस्वमुखी बजेट नल्याउन सिएनआईको सुझाव

राजस्वमुखी बजेट नल्याउन सिएनआईको सुझाव ५ असार, काठमाडौं । नेपाल उद्योग परिसंघ -सिएनआई) ले बजेटमा लगानीमैत्री वातावरण बनाउन बजेटमा समावेश गर्नुपर्ने व्यवस्थाबारे अर्थ मन्त्रीसमक्ष सुझाव प्रस्तुत गरेको छ । मन्त्रीसँग पूर्व बजेट अन्तरक्रिया आयोजना गरी बुधबार सिएनआईले उक्त सुझाव...

टिसिएल चेष्ट फ्रिज नेपाली बजारमा

टिसिएल चेष्ट फ्रिज नेपाली बजारमा ५ असार, काठमाडौं । टिसिएल ब्राण्डका चेष्ट फ्रिज नेपाली बजारमा बिक्री सुरु भएको छ । सिजी इलेक्ट्रोनिक्स अन्र्तगतको ई.ओ.एल. प्रालिले टिसिएल ब्राण्डका फ्रिज नेपाली बजारमा बिक्री बितरण शुरु गरेको हो । फ्रिजको साइजअनुसार २२...

‘एफएनसीसीआई नेशनल एक्सेलेन्स अवार्ड’ वितरण भदौमा

‘एफएनसीसीआई नेशनल एक्सेलेन्स अवार्ड’ वितरण भदौमा ५ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘एफएनसीसीआई नेशनल एक्सेलेन्स अवार्ड’ आगामी भदौको दोश्रो हप्ता वितरण गर्ने भएको छ । महासंघले २०५७ सालदेखि निरन्तर एक्सेलेन्स अवार्ड वितरण गर्दै आएको छ । महासंघले यस वर्षदेखि...

विमा समितिका कार्यकारी निर्देशकलाई नहटाउन सर्वोच्चको आदेश

विमा समितिका कार्यकारी निर्देशकलाई नहटाउन सर्वोच्चको आदेश ५ असार, काठमाडौं । सर्वोच्च अदालतले विमा समितिका कार्यकारी निर्देशक विनोद अर्याललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माको इजलासले अर्याललाई हउटाउने निर्णय एकसातालाई कार्यान्वयन नगर्न नगराउन अन्तरिम...

खाद्य विभागद्धारा उपत्यकाका पाँच डेरी उधोगमा तालाबन्दी

५ असार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा संचालित तीनवटा डेरी उद्योगमा सिलबन्दी गरेको छ । विभागले खरिपाटी डेरी प्रालि, भक्तपुर डेरी प्रालि र सैंजु डेरी प्रालिमा बुधबार सिलबन्दी गरेको हो...

सामाजिक कार्यमा यतीद्धारा साढे १६ लाख सहयोग प्रदान

सामाजिक कार्यमा यतीद्धारा साढे १६ लाख सहयोग प्रदान ५ असार, काठमाडौं । निजी क्षेत्रको वायुसेवा यती एयरलाइन्सले व्यवसायीक सामाजिक उत्तरदायीत्व (सिएसआर) अन्र्तगत साढे १६ लाख रुपैयाँभन्दा बढी रकम सामाजिक संस्थाहरुलाई सहयोग प्रदान गरेको छ । यतीले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि...

वैद्यले राजदुतलाई भने ‘श्रीलंकन पर्यटक भित्रिने वातावरण बनाइदिनुस’

वैद्यले राजदुतलाई भने ‘श्रीलंकन पर्यटक भित्रिने वातावरण बनाइदिनुस’ ५ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले नेपालमा श्रीलंकन पर्यटकहरु आकर्षणका लागि कुटनीतिक पहल गरिदिन नेपालका लागि श्रीलंकन राजदूत डब्लु.एम. सिनिभीराधनलाई आग्रह गर्नुभएको छ । बुधबार राजधानीमा भएको द्धिपक्षीय भेटवार्तामा...

हिमाली जिल्लामा टिएसए लागू गर्ने तयारी

५ असार, काठमाडौं । आगामी आर्थिक वर्ष १५ हिमाली जिल्लामा एकल खाता कोष -टिएसए) प्रणाली लागू गर्न महालेखा नियन्त्रक कार्यालयले स्थलगत तयारी सुरु गरेको छ । इन्टरनेट सुविधा कमजोर भएका र कारोबार पनि कम...

बजार थाम्ने ठूला लगानीकर्ताको प्रयास विफल

बजार थाम्ने ठूला लगानीकर्ताको प्रयास विफल ५ असार, काठमाडौं । बिक्रीको चाप बढेर सेयर मूल्यमा भारी गिरावट आएपछि ठूला लगानीकर्ताले एक दिनलाई बजार थाम्ने प्रयास गरे पनि सफल हुन सकेन । बुधबार बिक्री आदेशमा धेरै सेयर नचढाएर मूल्य घट्नबाट रोक्ने...

ड्रागनएयरलाई तेस्रो पटक स्काइट्रयाक्स अवार्ड

ड्रागनएयरलाई तेस्रो पटक स्काइट्रयाक्स अवार्ड ५ असार, काठमाडौं । यात्रीहरुमाझ गरिएको विस्तारित सर्भेबाट ड्रागरएयर तेस्रो पटक एसियाको उत्कृष्ट सेवा प्रदायकको रुपमा सूचीकृत भएको छ । १६० देशका १ करोड ८० लाख यात्रीबीच २०० भन्दा बढी एयरलाइनमा गरिएको सर्भेबाट ड्रागन...

डलर पुनः उकालो, भारतभन्दा एक रुपैयाँ महँगो

डलर पुनः उकालो, भारतभन्दा एक रुपैयाँ महँगो ५ असार, काठमाडौं । गत एक हप्ता ९३ रुपैयाँभन्दा कम रहेको डलर मूल्य बुधबार पुनः उकालो लागेको छ । बुधबार दिउँसो भारतमा डलरको मूल्य भारु ५८.७४४५ पुगेको छ । यसको नेपाली रुपान्तरण ९३ रुपैयाँ...

एसडिबिएलका पूर्व सञ्चालक सिलवाल पक्राउ

एसडिबिएलका पूर्व सञ्चालक सिलवाल पक्राउ ५ असार, काठमाडौं । मिलेमतोमा कर्जा दुरुपयोगको अभियोगमा प्रहरीले सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्व सञ्चालक मदुसुदन सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । जम्को प्रकाशनलाई दिएको १३ करोड रुपैयाँ कर्जा प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो...