पत्रपत्रिकाबाट

के छापियो आजका दैनिक पत्रिकामा ?

के छापियो आजका दैनिक पत्रिकामा ? आज मिति २०७० जेठ १० गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले अविरद बषर्ापछि राजधानी जलाम्य भएको र पानीकै कारण विमानस्थल आधा घन्टा बन्द भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् । त्यस्तै दार्चुलामा...

के छापियो शुक्रबारका छापामा कार्टुन

के छापियो शुक्रबारका छापामा कार्टुन १ अन्नपूर्ण पोष्टको कार्टुन २ नागरिक दैनिकको कार्टुन ...

निर्वाचनको बजेट खर्च नहुँदा आयोग अन्यौलमा

१० जेठ, काठमाण्डौं । समयमा निर्वाचन मिति घोषणा नहुँदा निर्वाचन आयोगले चुनाव प्रयोजनका लागि निकासा भएको रकम खर्च गर्न नसकेको पाइएको छ । अर्थ मन्त्रालयले एक साताअघि मात्रै चुनावी प्रयोजनका लागि आयोगलाई १० करोड...

परपुरुषसँग रातबिताउन ११ महिने शिशुलाई जंगलमा छाडेपछि…

९ जेठ, पर्वत । कुनै आमाले आफूले जन्म दिएका सन्तानलाई जंगलमा ज्युँदै छाडेर परपुरुषको अँगालोमा बाँधिन जान्छिन् भन्ने तपाई कल्पना गर्न सक्नुहुन्छ ? तर यस्ता निष्ठुरी आमाहरु पनि हुँदा रहेछन् जसले परपुरुषलाई खुसी पार्न बच्चालाई...

नागरिकता बनाईदिनेलाई फ्रिज उपहार

९ जेठ, बर्दिया । गैरनागरिकलाई नेपाली नागरिकता बनाइदिए वापत इलाका प्रशानस कार्यालय राजापुरका प्रमुख मुरलीधर पुरीले फ्रिज उपहार पाएका छन् । स्थानीय हनिफ सिद्धीकीले पुरीलाई ‘मायाको चिनो’ भन्दै फ्रिज उपहार पाएका छन् । पुरीले इन्भटरसमेत...

नेपाली लोगो भएको कफी अव विश्वभर

नेपाली लोगो भएको कफी अव विश्वभर ९ जेठ, काठमाण्डौं । अव विश्वबजारमा लोगोसहितको नेपाली कफी पुर्‍याइने भएको छ । नेपाली कफीको अस्तित्व र महत्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न पहिलो चरणमा विश्वका १० मुलुकमा नेपाल कफीको लोगो दर्ता गरिने कफी व्यवसायी महासंघले...

व्यवसाय गर्न नेपालीले ९ करोड विदेश लान पाउने

९ जेठ, काठमाण्डौं । सरकारले नेपाली उद्योगी व्यवसायीलाई १० लाख अमेरिकी डलर -८ करोड ९२ लाख रुपैयाँ) सम्म देश बाहिर लगानी गर्न दिने भएको छ । विदेशी लगानी नीतिमार्फत सरकराले पहिलोपटक नेपाली पुँजी बाहिर...

नारायणहिटीका दुई सय रुख गायब

९ जेठ, काठमाण्डौं । नाराणहिटी दरबार परिसरको पूर्व- उत्तरतर्फको क्षेत्रको गणतन्त्र स्मारक निर्माण गर्ने नाममा त्यसवरपर रहेका झन्डै २ सय रुख काटिएका छन् । भवन निर्माण विभागले सरकारसँग छलफल नै नगरी त्यहाँ रहेको नेपाली सेनासँग...

निजामति कर्मचारी गुरुका गार्ड !

९ जेठ, काठमाण्डौं । परीक्षार्थीमा उत्तर लेखनको चिन्तासँगै गार्ड (सुपरिवेक्षक) बस्ने शिक्षक कति कडा पर्लान् भन्ने सधै चिन्ता हुन्छ । नेपालका हरेकजसो परीक्षामा शिक्षकहरूले गार्डका रूपमा कडा/नरम भूमिका निभाएका कारण परीक्षा र गार्ड चिन्ताको...

इराकीले काम माग्दै विस्फोट गराउन थालेपछि नेपाली कामदारको ज्यान जोखिममा

९ जेठ, काठमाण्डौं । रोजगारीका लागि आकर्षक मानिएको इराकमा बढ्दै गएको हिंसात्मक घटनाले त्यहाँ रहेका नेपाली कामदारको ज्यान जोखिममा परेको छ । इराकी नागरिकहरूले हरेक कम्पनीमा आफूहरूले नै काम गर्न पाउनुपर्ने भन्दै जताततै विस्फोट...

के छापियो आजका दैनिक पत्रिकामा ?

के छापियो आजका दैनिक पत्रिकामा ? आज मिति २०७० जेठ ९ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले दलहरु निर्वाचन कानुनको विवाद मिलाउन सक्रिय भएको र काँग्रेस एमालेले संविधानसभाको संख्या र थ्रेस होल्डका विषयमा पूर्व सहमतिमै अडिक रहेको खबरलाई...

के छापियो आजका छापामा कार्टुन ?

के छापियो आजका छापामा कार्टुन ? १ कान्तिपुर दैनिकमा छापिएको कार्टुन २ नागरिक दैनिकमा छापिएको कार्टुन ३ अन्नपूर्ण पोष्टमा छापिएको कार्टुन ४ कारोबार दैनिकमा छापिएको कार्टुन ...