बागलुङ बस दुर्घटनामा ज्यान जानेको संख्या ९ पुग्यो, २८ घाइते
६ चैत, बागलुङ । बागलुङको निसीखोलामा गाउँपालिका-६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । २८ जना घाइते छन् । बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको...
न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिंदै
६ चैत, काठमाडौं । सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका दुई-दुई...
सुन आयोगले दिपक मल्होत्रासँग डेढ घन्टा बयान लिएको खुलासा, नोटिसमा राख्न सिफारिस
६ चैत, काठमाडौं । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले व्यवसायी दिपक मल्होत्रासँग डेढ घन्टा बयान लिएको खुलासा भएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर आयोगले मल्होत्राको गुपचुप बयान लिएको गृह मन्त्रालय उच्च स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ । झण्डै एक महिना अघि मल्होत्रासँग लिइएको बयान आयोगको...
सत्तासँग हारे मुख्यमन्त्री पाण्डे, मनाङेले जिते
५ चैत, पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे एकीकृत समाजवादी छाडेको भोलिपल्ट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । १४ वैशाखमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री पाण्डेले लामो समय मनाङेलाई मन्त्री बनाउनुपर्ने...
सुन जाँचबुझ आयोगका अध्यक्ष : साढे ५ महिना दबाब भोगें, अब प्रतिवेदन कार्यान्वयनमा गयो
५ चैत, काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको चार दिनपछि सोमबार मात्रै माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सोमबार कपिलवस्तुबाट रोल्पा जाँदै गर्दा प्रहरीले महरालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका महरालाई काठमाडौं ल्याएर चार दिन म्याद समेत थप...
कोरियाको रोजगारीमा म्यानपावरको इन्ट्री, धरापमा ईपीएस प्रणाली
५ चैत, काठमाडौं । अन्ततः सरकारले श्रमिक आपूर्तिको स्पष्ट विधि, मापदण्ड र प्रणाली विकास नगरी दक्षिण कोरियामा म्यानपावर कम्पनीमार्फत सिपयुक्त श्रमिक पठाउन बाटो खोलिदिएको छ । श्रम रोजगार तथा सामाजिक मन्त्रालयले चौतर्फी विरोधका बीचमा १७ फागुनमा कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० जारी गर्दै कोरियामा म्यानपावरमार्फत पनि श्रमिक पठाउने...
दशरथ रंगशालाको बेहाल (तस्वीरहरु)
५ चैत, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नेपालमा रहेको फुटबलको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला हो । तर यहाँ फुटबल खेल मात्र हुँदैन, त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह, सांगीतिक समूहको कन्सर्ट र मिर्गौला दिवसका कार्यक्रम पनि यहीं हुन्छन् । फुटबल बाहेकका गतिविधि गर्न दिएका कारण मैदानमा पानी र पेय पदार्थका बोतल...
माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना
५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । महरा बिरामी रहेकाले...
ट्रेन्डिङ
छाला किन चिलाउँछ ? हुनसक्छ जटिल समस्या पनि
छाला चिलाउनुमा एउटा मात्र कारण छैन । यद्यपि मूलभूत रुपमा यसलाई दुई भागमा विभाजन...